January 28th, 2019

सिटि एक्सप्रेस फाइनान्स विधुतीय भुक्तानी प्रणालीमा आबद्ध

बैंकिङ खबर । बैंक वित्तीय संस्थाहरुलाईअन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपालक्लियरि हाउसले सिटि एक्सप्रेस फाइनान्सलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । यस प्रणाली मार्पmत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने  र लिने  जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् ।

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग म्ष्चभअत mझदभच र अन्य ३ कम्पनीसँग क्ष्लमष्चभअतरत्भअजलष्अब िmझदभचको रुपमा सम्झौता गरिसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]