बैंकिङ खबर । गुगलले नयाँ मुख्यालय (अफिस क्याम्पस) बनाउनका लागि एक अर्ब डलर अर्थात् करिब एक खर्ब १५ अर्ब रुपैयाँ बराबर खर्च गर्ने भएको छ । ‘गूगल हडसन स्क्वायर नाक रहने यो मुख्यालय १७ लाख वर्ग फिटमा बन्नेछ । मूख्यालयमा दुईवटा भवन हुनेछ । सन् २०२० सम्ममा मुख्यालयको निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ ।