Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

नेपाल टेलिकमले ५५.५५ प्रतिशत लाभांश दिने

२०७५ पुष ३ गते

बैंकिङ खबर । नेपाल टेलिकमले ५५.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त अनुपातमा नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । 

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल सरकार र सधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन्। 

कम्पनीले विगत सात वर्षदेखि प्रति शेयर ४५ रुपैयाँ भन्दाबढी लाभांश दिँदै आएको छ। गत आर्थिक वर्ष कम्पनीले प्रति शेयर ५५ रुपैयाँ लाभांश दिएको थियो।