Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

झण्डै २३ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

admin २०७३ जेष्ठ १४ गते
सेयर:

nrbनेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि २२ अर्ब ८२ करोडको ट्रेजरी विल बोलकबोलमार्फत विक्री गर्ने भएको छ । सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि हो । ९१ दिनेका लागि २२ अर्ब ८२ करोडको आउँदो सोमबार बोलकाबोलमार्फत विक्री गर्ने राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थामा रकम बढी भएपछि केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत त्यो रकम आफुले लिने गरेको छ । यसरी वित्तीय संस्थाले केन्द्रीय बैंकलाई तरलता बिक्रि गर्दा केही मात्रामा नगद सुविधा पाउने गरेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।