Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

लक्ष्मी बैंकको सीईओमा अजय विक्रम शाह नियुक्त

२०७५ कार्तिक १६ गते

बैंकिङ खबर । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शाहलाई आगामी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो । शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत थिए ।