August 28th, 2018

चलचित्र जय शम्भु हेर्नुभयो ? डिस होममा हेर्न यसो गर्नुहोस्

बैंकिङ खबर । डिसहोममा नयाँ नेपाली चलचित्र जय शम्भु रिलिज भएको छ । सेट टप बक्समा २२५ रुपैयाँ ब्यालेन्स रकम भएको डिसहोम टिभीबाट विहान ८, दिउँसो ४ र बेलुका ८ बजे उक्त चलचित्र हेर्न सकिन्छ ।

यो सिनेमा खुलाउने ३ तरिका: 
१. मोबाईलबाट साधारण SMS पठाएर

विहान ८ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID a

दिउँसो १२ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID b

दिउँसो ४ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID c

बेलुकी ८ बजेको शो हेर्नको लागि 
SMS Command: MOD CasID d

नोट: CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राख्नुहोस्

२. डिशहोम ग्राहक सेवा केन्द्रमा फोन गरेर १६६० ०१ २२००० वा ०१–४२१७६६६

३. नजिकको डिशहोम बिक्रेतासंग सम्पर्क गरेर यो सिनेमा खुलाउनको लागि ग्राहकहरुले आफुले हेर्न चाहेको शो समय भन्दा अगाडी SMS वा फोन गर्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]