Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

भारतको आइटी क्षेत्र कब्जा गर्न एप्पलको दौडधुप

२०७३ जेष्ठ ९ गते

appleपछिल्लो समय आफ्नो व्यापारमा देखिएको कमजोरी हटान चितपरिचीत एप्पल कम्पनी व्यपार बढाउने रणनीतिमा लागि परेको छ । यसैक्रममा उसले आफ्नो कम्पनीको सबैभन्दा बढी व्यापार विस्तार भएको देश भारतमा नयाँ रणनीतिक योजनाका साथ लागेको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिक कुकले  आफ्नो व्यापार विस्तारको लागि भारत भ्रमण गरेका छन् । उनले आफ्नो कम्पनीको फोरजी सेवा सहित भारत भ्रमण गरे । सीईओ भारत भ्रमणका क्रममा भारतको बजार कम्पनीको एक महत्वपूर्ण शक्ति रहेको बताए । भारतमा देखिएको व्यापारिक सुधारको नतिजाले एप्पल  कम्पनी भारतमा थप व्यापार विस्तारको लागि अघि बढेको हो ।