Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

पोखरा फाइनान्सको सीईओमा रवि चन्द्र गुरुङ नियुक्त

२०७५ असार ६ गते

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रविचन्द्र गुरुङ नियुक्त भएका छन् । बैंकको असार ४ गते बसेको संचालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

उक्त नियुक्ति असार १० गते आइतबारदेखि लागू हुने बताइएको छ । चार वर्षका लागि गुरुङले पोखरा फाइनान्समा सीईओको कार्यभार सम्हाल्नेछन् ।