Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

लुम्बिनी विकास बैंकको सीईओमा नरेश सिंह बोहरा

२०७५ जेष्ठ २४ गते

बैंकिङ खबर । लुम्बिनी विकास बैंक लिमिटेडले प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा नरेश सिंह बोहरालाई नियुक्त गर्ने भएको छ । बैंकको बुधबार (जेठ २३ गते) बसेको संचालक समितिको ३०३औँ वैठकले बैंकको सीईओमा बोहरालाई नियुक्त गर्ने निर्णय गरेको हो ।