Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

कानको शल्यक्रिया तथा जाँच सिभिरमा लक्ष्मी बैंकको सहयोग

२०७५ जेष्ठ १५ गते

लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथापुनःस्थापना सेवासँग विभिन्न प्रदेशहरुमा सञ्चालनगर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता  (एमओ यु) सम्पन्न भएको छ । पहिलो ३ दिनकने क्याम्प बाराको निजगढमा हुँदैछ  । यही जेठ १४ गतेदेखि जेठ १६गतेसम्म सञ्चालन हुने छ उक्त क्याम्पको लागि द्विपक्षीय सम्झौता (एमओ यु) मा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र प्रतिष्ठानका तर्फबाट कार्यक्रम संयोजक माघव प्रसाद अर्याल बीच भक्तपुरको मनहरामा हस्ताक्षर भएको छ । 

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज ८४शाखाहरु, ३ हस्पितल काउन्टर, १०१ एटिएम तथा२५०० भन्दा बढी रेमिट्यान्स, ५१ शाखा सहित बैैैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन्  ।