Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

सानिमा बैंक र आइएफसीबीच प्रारम्भिक कर्जा सम्झौता 

२०७५ जेष्ठ १० गते

सानिमा बैंकले विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)सँग हालै कर्जा सम्बन्धित प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिद बिच आदान प्रदान भयो । 

यसबाट अन्तरराष्ट्रिय बजारमा पहुँच भई भित्रिने बाह्य पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।