Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

वीर अस्पतालको सरसफाइका लागि बैंक अफ काठमाण्डूको सहयोग

२०७५ जेष्ठ ७ गते

वीर अस्पतालको सरसफाई तथा रङ्गरोगनको कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंक अफ काठमाण्डु ली.ले रु. एक लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त कार्यक्रममा बैंकका संस्थागत बैंकिङ् प्रमुख रामप्रताप यादवले वीर हस्पिटल NAMS का निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंक तथा NAMS का अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।