Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

हिमालयन बैंकका थप दुई शाखा विस्तार

२०७५ जेष्ठ ३ गते

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका थप दुई गाउँपालिकाहरुमा शाखा संचालनमा ल्याएको छ । बैंकले बारा जिल्लाको प्रसौनीमा बैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा बैशाख ३० गतेदेखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुबाट बैंकले ग्राहक महानुभावहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध हुनेछ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।