Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

मुक्तिनाथ विकास बैंकको डेपुटी सीईओमा तारा मानन्धर नियुक्त

२०७५ बैशाख २ गते

मुक्तिनाथ विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । उनले वैशाख २ गते आइतबारदेखि पदबहाली गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर मुक्तिनाथ विकास बैंकमा पदवहाली गर्नुअघि प्रभु बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनीसँग विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष कार्य गरेको अनुभव रहेको छ ।