Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

बैंक अफ काठमाण्डू र दि ओरिएण्टल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७४ चैत्र ३० गते

बैंक अफ काठमाण्डू लिमिटेड र दि ओरिएण्टल इन्स्योेरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बुधबार दुवै कम्पनीका तर्फबाट हस्ताक्षर गरिएको हो । यस सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।