Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकद्धारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग

२०७४ फाल्गुन १६ गते

बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले धुर्मुस सुन्तली फोउण्डेशनलाई २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सन्तपुर बस्ती निर्माणमा खर्च भएको अपुग रकम पुर्ति गर्न सानिमा बैंकले उक्त रकम प्रदान गरेको हो । सामाजिक उत्तरदायित्व अन्तरगत फाउन्डेसनलाई एक कार्यक्रमका बीच २१ लाखको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । 

Ad