Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

जानकी फाइनान्सको सीईओमा रजनिस कुमार सिंह नियुक्त

२०७४ फाल्गुन १३ गते

बैंकिङ खबर । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रजनिस कुमार सिंहलाई नियुक्त भएका छन् । रामनृत्य शर्माले राजिनामा गरेपछि सञ्चालक समितिले सिंहलाई नयाँ सीईओ नियुक्त गरेको हो ।
 
सिंह आगामी चार बर्षका लागि सीईओ भएका हुन् । सिंहले १२ बर्षदेखि सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरेका उनले त्यहाँ ८ बर्ष बिताएका थिए ।