Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना

२०७४ माघ १७ गते

बैंकिङ खबर । मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना चयन भएका छन् । प्रविणरमण पराजुलीले राजिनामा गरेपछि रिक्त पदमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी तिमल्सिना चयन भएका हुन् । नविल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रहेका पराजुलीले रिलायन्स लाइफ इन्स्योरेन्समा जानका लागि एसोसिएसन छोडेपछि अध्यक्षको पद रिक्त रहेको थियो । एसोसिएसनमा अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । जसमध्ये, पराजुलीले एक वर्ष विताइसकेका छन् । बँँकी एक वर्षका लागि तिमल्सिना चयन भएका हुन् ।