Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

२०७४ माघ १ गते

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएर बाहिरिने भएपछि बैंकले ज्ञवालीलाई आगामी चार बर्षका लागि सीईओ नियुक्त गरेको हो ।
 
बैंकिङ तथा पूँजी बजारमा करिव १३ बर्षको अनुभव भएका ज्ञवाली यसअघि ज्योति विकास बैंकमा नै डेपुटी कार्यकारी प्रमुख थिए । नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव भएका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् ।