Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

कुबेर मर्चेन्ट फाइनान्सको सीईओमा भिष्मराज चालिसे नियुक्त

२०७४ पुष १७ गते

बैंकिङ खबर । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले चालिसेलाई सिईओ नियुक्त गरेको हो । उनी माघ १ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि कुबेर मर्चेन्ट फाइनान्सको सीईओ बनेका हुन् ।