Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भार्गव विकास बैंकलाई उत्कृष्ट करदाताको सम्मान

२०७४ मंसिर ८ गते

भार्गव विकास बैंक लिमिटेड उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७२/०७३ मा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको कार्यक्षेत्र भेरी र कर्णाली अञ्चलका १० वटा जिल्ला अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गर्न सफल भएकाले बैंकलाई छैटौ राष्ट्रिय कर दिवस २०७४ को अवसरमा सम्मानित गरिएको हो । भार्गव विकास बैंक लिमिटेड यस क्षेत्र अन्तर्गत उत्कृष्ट विकास बैंक हुन सफल भएको प्रमाणित भएको छ ।