Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा विष्णुबाबु मिश्र

२०७४ आश्विन २७ गते

सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा बिष्णुबाबु मिश्रलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सिफारिस समितिले पठाएका तीन नाम मध्येबाट मिश्रलाई नियुक्त गरेको हो। २६ बर्षअघि प्रधान सहायकको रुपमा कोष प्रवेश गरेका मिश्र पछिल्लो समय कोषको निमित्त प्रमुख कार्यकारी अधिकृत थिए।