ज्योति विकास बैंक लिमिटेडले विराटनगरको रङ्गेलीरोडमा रहेको शाखालाई साविकको स्थानबाट पश्चिमतर्पm करिब १०० मिटरको दुरीमा स्थानान्तरण गरेको छ । झन्डै दुई सय जनाको उपस्थितीमा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय र बिराटनगर महानगरपालिकाकी उप—मेयर इन्दिरा कार्कीले रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रमा उप—मेयर कार्कीले बैंकको उत्तरोत्तर प्रगतीको कामना गर्दै शुभकामना समेत दिएकी छिन् ।