२०७४ भाद्र १८ गते

राष्ट्रिय स्तरको विकास बैंकमा खुल्यो रोजगारी

देवः विकास बैंक लिमिटेडले आईटी र लघुकर्जा विभागको प्रमुख पदमा कर्मचारी माग गरेको छ । बैंकले अनुभवी कर्मचारी नियुक्त गर्न लागेको छ । बैंकमा जागीरका लागि भदौ २७ गतेसम्म आवेदन दिन पाइनेछ । थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

file:///C:/Users/san/Desktop/4xv38xmfro7.pdf