Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

६१ औँ वर्षमा राष्ट्र बैँक : तस्वीरमा वार्षिकोत्सव समारोह

admin २०७३ बैशाख १४ गते
सेयर:

नेपालको केन्द्रिय बैँक एवम् बैँक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैँक मंगलबारदेखि ६१ औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैँकले आफ्नो ६१ औँ वार्षिकोत्सवलाई भव्य समारोहका साथ मनाएको छ । कार्यक्रममा राष्ट्र बैँकका गर्भर र डेपुटी गभर्नरसहित विभिन्न बैँकर्सहरुको उल्लख्य सहभागीता रहेको थियो । समग्रमा यस्तो देखियो नेपाल राष्ट्र बैँकको वार्षिकोत्सव समारोह (फोटोफिचर)

DSCN0093 DSCN0098 DSCN0101 DSCN0102 DSCN0123 DSCN0135 DSCN0136 DSCN0137 DSCN0138 DSCN0148 \ DSCN0165 DSCN0166 DSCN0171 DSCN0175 DSCN0188 DSCN0194

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।