Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

साना किसान विकास बैंकको सीईओमा डा. कोइराला नियुक्त

admin २०७४ भाद्र १४ गते
सेयर:

साना किसान विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबारको बैठकले डा. कोइरालाई सीईओ नियुक्त गरेको छ । उनी चार वर्षका लागि साना किसान विकास बैंकको सीईओमा नियुक्त भएका हुन् । 

कोइरालाले व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपना विषयमा विद्यावारिधि गरेका छन् । कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष काम गरेको अनुभव भएका कोइरला वित्तीय दिगो विकास एवं लघुवित्तका विज्ञ मानिन्छन् ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।