Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको धादिङवेशी शाखाबाट बाढी पीडितलाई सहयोग

२०७४ भाद्र ४ गते

मुक्तिनाथ विकास बैंकको धादिङवेशी शाखाबाट बाढीपीडितका लागि राहत रकम वितरण गरिएको छ । आदमघाट, गल्छी र धार्केका कर्मचारी र सुगमटोल युवाहरुको सहकार्यमा मुक्तिनाथले तराईको बाढीपिडित बासिन्दालाई २७ हजार चार सय ६० रुपैयाँ बराबरको खाद्यान्न र त्रिपाल वितरण गरेको हो ।