२०७४ श्रावण ३२ गते

नेपाल इन्भेष्टमेन्ट बैंकले माग्यो अफिसरदेखि मेनेजमेन्ट सम्मका कर्मचारी

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले अफिसर र मेनेजमेन्ट ट्रेनी तहमा कर्मचारी नियुक्त गर्न लागेको हो । अफिसर लेभलका लागि दुई देखि तीन वर्ष कमर्सियल बैंकमा काम गरेको अनुभव मागेको बैंकले मेनेजमेन्ट ट्रेनीका लागि अनुभव मागेको छैन ।

 

अनलाइनबाट आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.nibl.com.np/index.php?option=com_wrapper&view=wrapper&Itemid=134