२०७४ श्रावण २९ गते

वाणिज्य बैंकमा रोजगारीको अबसर, घरबाटै दिनुस् आवेदन

सानिमा बैंक लिमिटेडले विभिन्न छ पदमा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित केही शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । सबै पदका लागि बैंकले अनुभव मागेको छ । आवेदन दिने म्याद १९ अगस्टसम्म रहेको छ ।

थप जानकारीको लागि तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://career.sanimabank.com/