Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दूई बाणिज्य बैंकमा खुल्यो रोजगारी

admin २०७४ श्रावण २४ गते
सेयर:

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ११ जना कर्मचारी माग गरेको छ । एप्लाई गर्ने म्याद १६ अगस्टसम्म रहेको छ । सबै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ । 

 

त्यसैगरी एनआईसी एसिया बैंकले एक जना कम्पनी सेक्रेटरी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १६ अगस्टसम्म आवेदन दिइसक्न आह्वान गरिएको छ । थप जानकारी तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

http://www.nicasiabank.com/careers/detail/5532

 

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।