नेको इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले मेनेजर र अफिसर तहका विभिन्न पदमा कर्मचारी नियुक्त गर्न लागेको हो । सबै पदका लागि कम्पनीले अनुभवी कर्मचारी मागेको छ । एप्लाई गर्ने म्याद १७ अगस्टसम्म रहेको छ ।
थप जानकारीका लागि तलको लिंकमा किल्क गर्नुहोस् :