सिभिल बैंक लिमिटेडमा जागीरको लागि एप्लाई गर्ने म्याद ८ अगस्टसम्म रहेको छ । बैंकले ५० जना कर्मचारी माग गरेको छ । बैंकले प्रशिक्षार्थीको रुपमा एसिस्टेन्ट र मेनेजमेन्ट तहमा कर्मचारी नियुक्त गर्न लागेको हो । प्रवीणता तह उतीर्ण गरेका र बैंकिङ क्षेत्रमा करिअर बनाउन चाहनै जोसुकैले पनि एप्लाइ गर्न सक्नेछन् । यी पदका लागि बैंकले अनुभव पनि मागेको छैन । मेनेजमेन्ट प्रशिक्षार्थीमा १० जना र प्रशिक्षार्थी एसिस्टेन्टमा ४० जनालाई नियुक्ति दिइने बैंकले जनाएकोछ । थप जानकारी चाहिएमा तथा अनलाइनबाट एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
ट्यागहरू:
