Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लोप भएका ती ऐतिहासिक नेपाली सिक्काहरु (फोटोफिचर)

२०७४ श्रावण ११ गते

शाहवंश नेपाल राजतन्त्रका प्रशासक मानिन्छन् । नेपालमा वि.सं २०६५ साल जेठ १५ गतेदेखि २०४ वर्ष लामो शाहवंशीय शासनसँगै राजतन्त्रको अन्त्य तथा लोकतन्त्रको उदय भयो । शाहकालमा बन्ने गरेका मुद्राहरुमा राजाको फोटो अंकित हुने गरेकोमा राजतन्त्रको अन्त्यसँगै सो प्रचलनको पनि अन्त्य भयो । फलस्वरुप, शाहवंशीय राजाको चित्रअंकित मुद्राहरु विस्तारै लोप हुँदै गइरहेका छन् ।

स्मरणका लागि लोपोन्मुख अवस्थामा रहेका शाहवंशीय सिक्काहरु तस्वीरमा :]

birendra's coin coin at birendra dinasty mahendra shah Nepal coins nepal_rupee_tribhuvana shah rupee