Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५० करोडको रिभर्स रिपो बुधबार

admin २०७३ बैशाख ६ गते
सेयर:

liquidityनेपाल राष्ट्र बैँकले आगामी बुधबार ५० करोड रुपैँयाको रिभर्स रिपो विक्रि गर्दैछ । केन्द्रिय बैँकले बजारमा रहेको अधिक तरलता नियन्त्रणका लागि सात दिने अवधिको रिभर्स रिपो विक्रि गर्न लागेको हो । 

रिपो खरिदका लागि बैँक तथा फाइनान्स कम्पनिहरुले भाग लिन पाउने छन् । रिभर्स रिपो बैशाख १५ गते परिपक्व हुने राष्ट्र बैँकले जनाएको छ । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।