Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सिद्धार्थ बैंकको कामु सीईओमा शम्भुनाथ गौतम नियुक्त

२०७४ जेष्ठ २३ गते

सिद्धार्थ बैंक लिमिटेडले शम्भुनाथ गौतमलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । तीन बर्ष कार्यकाल बाँकी छँदै सुरेन्द्र भणडारीले छाडेपछि सिद्धार्थ बैंकले गौतमलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । यसअघि उनी नायव प्रमुख कार्यकारी अधिकृत थिए ।