Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंकले ल्यायो खुशीका योजना

२०७४ जेष्ठ १० गते

सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्याएको छ, । यस योजना अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५% वार्षिक ब्याजदर र ६ महिने मुद्दतीमा १२.२५% वार्षिक ब्याजदर प्रदान  गरिने बताइएको छ । साथै वचत खातामा ८.२५% सम्मको वार्षिक ब्याजदर र आस्वा सेवा निःशुल्क गरिने समेत बैंकले जानकारी दिएको छ । 

Ad