Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ओम डेभलपमेन्ट बैंकबाट पनि अब निःशूल्क आस्वा सेवा

२०७४ जेष्ठ ७ गते

ओम डेभलपमेन्ट बैंक लिमिटेडले निःशुल्क आस्वा सेवा सुरु गरेको छ । जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ओमबाट निःशुल्क सहज रुपमा बैंकमा रहेको मौज्दात रकम ब्लक गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरुले यो सेवा काठमाडौं, पोखरा लगायत  बैंकको ३२ वटै शाखाहरुबाट प्राप्त गर्न सक्ने बताइएको छ । 

बैंकले मनास्लु विकास बैंकसंग संयुक्त कारावार गर्नको नेपाल राष्ट्र बैंकको स्वीकृतिको लागि निवेदन पेश गरिसकेको र स्वीकृति प्राप्त भई संयुक्त कारोवार भएपछि १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।


 

Ad