Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री जोशी

२०७४ जेष्ठ ४ गते

लगानी बोर्डको उपाध्यक्षमा उद्योगमन्त्री नवीन्द्रराज जोशी नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जोशीलार्इ उपाध्यक्षमा नियुक्त गरेका हुन्।लगानी बोर्ड ऐन अनुसार बोर्डको अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने उपाध्यक्षमा प्रधानमन्त्रीले कुनैपनि मन्त्रीलार्इ नियुक्त गर्न पाउँछन् ।