Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एभरेष्ट बैंकले आइसीएफसि फाइनान्स प्राप्ती गर्ने

admin २०७४ बैशाख ६ गते
सेयर:

एभरेष्ट बैंकले आइसिएफसि फाइनान्स प्राप्ति गर्ने भएको छ । एभरेष्ट बैंक र आइसीएफसि फाइनान्सबीच एक्विजिशनको प्रारम्भिक सम्झौता भइसकेको छ ।  एक्विजिशन पछि आइसीएफसिबाट एक जना संचालक हुने वताइएको छ । ‘क’ वर्गको एभरेष्ट बैंकले आगामी असार मसान्तसम्म ८ अर्व चुक्ता पुँजी पुर्याउनका लागि फाइनान्सलाई प्राप्ति गर्ने भएको हो । बैंकले प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरे पनि अन्तिम सम्झौता भएको छैन । 
नेपाल राष्ट बैंकमा चुक्ता पूँजी कसरी ८ अर्ब पुरयाउने भन्ने सम्बन्धमा पेश गरेको योजनामा पनि मर्जर वा एक्विजिसनलाई एभरेष्ट बैंकले प्राथमिकता दिएको थियो । चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पु¥याउने उद्देश्यले बैंकले गत वर्षको नाफाबाट ७० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । मर्जर तथा एक्जिशन बारे निर्णय गर्न एभरेष्ट बैंकले बिशेष साधारणसभा बोलाउने निर्णय गरिसकेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।