Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

जनरल फाइनान्सको सीईओमा महेश्वर पहारी नियुक्त

२०७३ चैत्र २५ गते

जनरल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश्वर पहारी नियुक्त भएका छन् । यसअघि भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा महाप्रवन्धक रहेका पहारी भिबोरबाट राजीनामा दिएर जनरल फाइनान्समा आएका हुन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा लामो समय काम गरेको अनुभव भएका पहारीले बिज्ञान बिषयमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।