Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

सिटिजन्स बैंकको दुई नयाँ एटिएम सेवा सञ्चालनमा

admin २०७३ चैत्र १६ गते
सेयर:

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार (चैत्र १६ गते) ललितपुर स्थित ग्वार्को शाखा र महोत्तरीको बर्दिबास शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको एटीएम संख्या ५६ पुगेको छ । 

बैंकले आफ्नो ५८ वटा शाखाहरु र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवामार्फत करिब ३ लाख २७ हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २७ वटा ए.टि.एम. सेवा सञ्चालनमा रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।