Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राप्तीभेरी विकास बैंकलाई खरिद गर्दै ज्योति विकास बैंक

admin २०७३ चैत्र १५ गते
सेयर:

राप्तीभेरी विकास बैंक लिमिटेडलाई ज्योति विकास बैंक लिमिटेडले खरिद गर्ने भएको छ । दुई सय प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै गत माघ १४ गते नेपाल धितोपत्र बोर्डमा पुगेको राप्तीभेरीले हकप्रद निष्काशन नगरेर ज्योतिमा विलय हुने सम्झौता गरेको हो । यी दुई बैंकबिच मंगलबार एक्विजिसन सम्झौता भएको हो । एक्विजिसनपश्चात् ज्योति विकास बैंकको चुक्तापुँजी दुई अर्ब ३७ करोड रुपैंया पुग्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।