Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गुहेश्वरी फाइनान्सको आठौँ शाखा बाराको जीतपूरमा

admin २०७३ फाल्गुन २६ गते
सेयर:

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले आफ्नो आठौँ शाखा बारा जिल्लाको जीतपूरमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जीतपूर उद्योग वाणिज्य महासंघका अध्यक्ष घनश्याम गिरी र गुहेश्वरी फाइनान्सका अध्यक्ष श्रीमान श्रेष्ठले विहीबार संयुक्त रुपमा गरे । 

ललितपूरको हरिहरभवनमा प्रधान कार्यालय रहेको फाइनान्सले एटीएम, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, डीपी, आस्वा लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

    
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।