Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

ज्योति विकास बैंकको १२औँ एटीएम भिंगृबजारमा

admin २०७३ फाल्गुन २० गते
सेयर:

ज्योति बिकास बैंक लिमिटेडले प्युठान जिल्लाको पवित्र तीर्थस्थल स्वर्गद्वारी जाने बाटोको मुख्य स्थान भिंगृबजारमा आफ्नो १२ औं एटीएम सञ्चालनमा ल्याएकोको छ । उक्त एटीएमको शुक्रबार एक समारोहका बीच बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका हुन् । 

बैंकमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा करिब ९१ हजार सात सय ५५ ग्राहकहरु रहेका छन् । सो अवधिमा बैंकले नौ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा बैंकले १३ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।