Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१० अर्बको नेपाल राष्ट्र बैंक ऋणपत्रका लागि बोलपत्र आह्वान

२०७३ फाल्गुन ८ गते

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले बोलपत्र आह्वान गरेको छ । आइतबार (आज) निष्काशन गर्न लागिएको ऋणपत्रका लागि आजै अपरान्ह ३ बजेभित्रमा बोलपत्र पेश गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारी तथा बोलपत्र आह्वान फारमका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://nrb.org.np/pdm/mpo_opsa/4_Outright_Purchase–Outright_Purchase_Auction(073-11-08)-New.pdf