Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

नेपाल टेलिकमले माग्यो डेढ सय कर्मचारी

admin २०७३ फाल्गुन ८ गते
सेयर:

नेपाल टेलिकमले डेढ सयभन्दा बढी कर्मचारी माग गरेको छ । टेलिकमले खुल्लातर्फ ८९, महिला २४, आदिवासीरजनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल एक सय ५५ जनाको दरखास्त आह्वान गरेको हो । 

काठमाडौं उपत्यकाको हकमा ललितपुर, पुल्चोकस्थित साझा यातायात भवनमा रहेको यस कम्पनीको ग्राहक सेवा केन्द्र र उपत्यकाबाहिरको हकमा कम्पनीका क्षेत्रीय निर्देशनालयहरु विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज र अत्तरिया धनगढीमा दरखास्त बुझाउन सकिने छ । दरखास्त फारम चैत्र ८ गतेसम्म बुझाउन सकिनेछ । 

विस्तृत जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.ntc.net.np/notices/vacancy/vacancy20731108.pdf 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।