Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा शिवनाथ पाण्डे नियुक्त

२०७३ फाल्गुन १ गते

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीले आगामी चार बर्षका लागि पाण्डेलाई सीईओ नियुक्त गरेको हो । नवनियुक्त सीईओ पाण्डेले सोमबारबाट काम सुरु गर्ने छन् ।

चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास भएका थिए ।