Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ मुभमेन्ट

जनता बैंकले पायो नयाँ अध्यक्ष

२०७३ माघ १९ गते

जनता बैंकको सञ्चालक समिति अध्यक्षमा केशव बहादुर रायमाझी चयन भएका छन् । जनता बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले बैंकका संचालक केशव बहादुर रायमाझीलाई  अध्यक्ष पदमा सर्वसम्मतीले चयन गरेको हो । बैंकका निवर्तमान अध्यक्ष उदय नेपाली श्रेष्ठले माघ १४ गते व्यक्तिगत कारण देखाउदै राजिनामा दिएका थिए ।