Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो, यी नम्बरका कार्ड प्रयोग नगर्नुस्

२०७३ माघ १५ गते

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। टेलिकमले एक सूचना जारी गर्दै १ सय अंकित दरका २० हजार थान एनटी रिचार्ज कार्ड आयात गर्ने क्रममा हराएको जनाएको छ। सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड प्रयोग नगर्न टेलिकमले ग्राहकलाई आग्रह समेत गरेको छ।