Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

हुवावे मोवाएलको छुट योजना : ३० हजार मूल्यमा जि ७ प्लस

admin २०७३ माघ १४ गते
सेयर:

हुवावे जि ७ प्लस मोवाएल फोन अब ३० हजार रुपैंया मै पाइने भएको छ । राजधानीको भृकुटि मण्डपमा सञ्चालित क्यान इन्फोटेक मेलाका लागि १९ हजार ९ सय ९९ भारी छुट दिएर ३० हजार मूल्य तोकेको छ । त्यस्तै पि सेरिजको पि ८ लाइटकोे मूल्य १७ हजार रहेको छ । यसअघि उक्त फोनको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो । हुवावेका यि मोवाएलहरुमा नेपाल टेलिकमको फोर जी सेवा सजिलै चल्ने वताइएको छ । कम्पनीका अनुसार उक्त फोनकोे वारेन्टी अवधी १ वर्ष रहेको छ भने ब्याट्रीको सवालमा ६ महिना रहेको छ । हुवावेले दिएको छुट योजना क्यान इन्फोटेक मेला भृकुटिमण्डपमा मात्र यो सुविधा पाइने वताइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।